सेयर बजारमा ११ अर्ब ४४ करोडको कारोबार

अर्थतन्त्र राष्ट्रिय

Posted by boudhasancharadmin on 2025-06-15 06:44:40 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 58


सेयर बजारमा ११ अर्ब ४४ करोडको कारोबार

साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आइतबार परिसूचक ०.४७ अंकले बढेर २६५५.८५ बिन्दुमा पुगेको छ ।

आज २ करोड ५३ लाख ९३ हजारभन्दा बढी कित्ता सेयर ९५ हजारभन्दा बढी पटक किनबेच हुँदा ११ अर्ब ४४ करोड ३२ लाखभन्दा बढी रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।कारोबारमा आएकामध्ये ३०८ कम्पनीमध्ये आज ९७ कम्पनीको सेयर मूल्य बढ्दा १५७ को घटेको छ ।

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल:

boudhasanchar@gmail.com