उपत्यकामा सशस्त्रको निःशुल्क बस सेवा

अन्य फरक

Posted by boudhasancharadmin on 2025-06-02 05:02:52 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 57


उपत्यकामा सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुको सहजताका निम्ति सशस्त्र प्रहरी बल नेपालले सोमबार दुईवटा बस सञ्चालन गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सञ्चालन हुने एउटा बस स्वायम्भू, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म सञ्चानल भएको छ भने भने अर्को बस स्वयम्भू, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगन्ज  हुँदै  चक्रपथ परिक्रमा गर्नेछ ।
 
सवारी साधन बन्दका कारण सर्वसाधारण नागरिकलाई गन्तव्य सम्म पुर्‍याउन सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा सञ्चालन गरेको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल:

boudhasanchar@gmail.com