मापदण्डविपरीतका सवारीसाधनलाई रोक लगाउँदै यातायात मन्त्रालय

अन्य राष्ट्रिय

Posted by boudhasancharadmin on 2025-04-07 05:01:03 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 102


मापदण्डविपरीतका सवारीसाधनलाई रोक लगाउँदै यातायात मन्त्रालय

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग समन्वय गरी मापदण्डविपरीतका सवारीसाधन सञ्चालनमा रोक लगाउने बताएका छन्।सोमबार मन्त्रालयमा यातायात व्यवसायी तथा मजदुरहरुसँगको छलफलमा उनले नियमविपरीत सञ्चालन भइरहेका सवारीसाधन सञ्चालनमा रोक लगाउन सडक तथा यातायात विभागले मात्र सम्भव नहुने भएकाले गृह मन्त्रालयसँग समेत समन्वय गरिने बताएका हुन्। 

यसैगरी निर्माणस्थलहरुमा सवारीसाधन अवरोध हुन नदिन वैकल्पिक रुट तथा डाइभर्सनको व्यवस्थापनलाई समेत प्राथमिकता दिइने उनले बताएका छन् ।

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल: 
@gmail.com

boudhasanchar@gmail.com