सम्पादक: कपिल उप्रेती
ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५
फोन नम्बर: +९७७-९८५१००१७२६
Posted by boudhasancharadmin on 2025-03-14 05:02:09 |
बर्दियामा सिँचाइ पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बाँसगढी नगरपालिका-८ भैसासुरकी १२ वर्षीया दिया खड्का छिन्।
सोही नगरपालिका-८ बेलौरीस्थित दमौली सिँचाइ पोखरीमा डुबेर बिहीबार साँझ उनको मृत्यु भएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
सम्पादक: कपिल उप्रेती
ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५
फोन नम्बर: +९७७-९८५१००१७२६