सम्पादक: कपिल उप्रेती
ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५
फोन नम्बर: +९७७-९८५१००१७२६
Posted by boudhasancharadmin on 2025-02-05 05:46:28 |
चितवनको सहारा बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन मुद्दामा रवि लामिछानेसहित अभियुक्तको बयान सकिएसँगै थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलाशमा बुधबार दिउँसोदेखि थुनछेक बहस सुरु भएको हो । सुरुमा सरकारी वकिलको बहस भएपछि प्रतिवादीका वकिलहरूले बहस गर्नेछन् ।
अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार, थुनछेक बहस चलिरहेको छ ।
सम्पादक: कपिल उप्रेती
ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५
फोन नम्बर: +९७७-९८५१००१७२६