१६ माघमा काठमाडौंमा कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय

राजनिति राष्ट्रिय

Posted by boudhasancharadmin on 2025-01-15 06:00:19 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 143


१६ माघमा काठमाडौंमा कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय

समाजवादी मोर्चाले  यही १६ माघमा काठमाडौंमा कार्यक्रम गर्ने भएको छ । मोर्चाको बुधबार बसेको बैठकले काठमाडौंमा कार्यक्रम गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । तर, उनले कार्यक्रम कस्तो हो भन्नेबारे भने थप खुलाएनन् । 

लामो समयपछि बुधबार मोर्चाको बैठक नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको थियो । अब मोर्चालाई सक्रिय बनाउने विषयमा छलफल भएको विश्वकर्माले बताए । 

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल:

boudhasanchar@gmail.com