दुर्घटनामा युवकको मृत्यु

स्वास्थ्य दुर्घटना

Posted by boudhasancharadmin on 2025-01-06 03:57:38 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 123


दुर्घटनामा युवकको मृत्यु

नवलपरासी — उखु बोकेको गाडीमा ठोक्किँदा आइतबार दिउँसो सुनवलमा एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय परासीका अनुसार आइतबार दिउसो सुनवल परासी सडक खण्डमा उखु बोकेको गाडीमा ठोक्किँदा मोटरसाइकल चालक परासीका १८ वर्षका दिप प्रजापतिको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनीसँगै मोटरसाइकलमा रहेका सुरज सहानी घाइते छन् । उनको भैरहवास्थित मेडिकल कलेजमा उपचार भैरहेको छ ।

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल:

boudhasanchar@gmail.com