अध्यक्षले चढ्ने गाडी उपाध्यक्षले गरिन् तोडफोड

अन्य अन्य

Posted by boudhasancharadmin on 2025-01-05 05:19:23 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 102


अध्यक्षले चढ्ने गाडी उपाध्यक्षले गरिन् तोडफोड

सिराहाको विष्णुपुर गाँउपालिकाका अध्यक्ष सत्यनाराण यादवले चढ्ने सरकारी गाडि तोडफोड भएको छ ।

आइतबार उपाध्यक्ष गीता कुमारी सिंहले घरबाट सदरमुकाम जानको लागि गाडी उपलब्ध नगराएको भन्दै तोडफोड गरेकी हुन् । बा २ झ ३६४३ नं को स्कारपियो ढुंगाले हानेर तोडफोड गरिएको उपाध्यक्ष सिंहले आफैंले स्वीकार गरेकी छिन् ।

तोडफोडमा गाडीको एउटा झ्याल र पछाडिको सिसा फुटेको छ ।

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल: 
@gmail.com

boudhasanchar@gmail.com