दशककै सबैभन्दा खराब हिमपातको डरमा अमेरिका

अन्य फरक

Posted by boudhasancharadmin on 2025-01-05 05:10:11 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 107


दशककै सबैभन्दा खराब हिमपातको डरमा अमेरिका

अमेरिकामा यो जनवरी दशककै सबैभन्दा भीषण हिमपात हुने आशङ्का गरिएको छ । हिमपात र चिसोका कारण दसौँ लाख अमेरिकीहरूको जनजीवन प्रभावित हुने आशङ्का गरिएको छ ।

हिमपात सुरु हुन अघि प्रशासनले पूर्व तयारीको काम सुरु गरेको छ । अमेरिकामा भारी हिमपात हुने र तापक्रम एक दशकयताकै न्यून हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेशनल वेदर सर्भिसका अनुसार यो आँधी अमेरिकाको मध्य भागबाट सुरु भएको र आगामी केही दिनमा पूर्वतिर सर्ने बताइएको छ ।मौसम विभागका अनुसार आइतबार मध्य अमेरिकामा जनजीवन निकै प्रभावित हुनेछ र सडकको अवस्था पनि राम्रो हुनेछैन ।


Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल:

boudhasanchar@gmail.com