शोभा पाठक फेरि पक्राउ

अन्य अन्य

Posted by boudhasancharadmin on 2024-12-16 05:02:53 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 257


शोभा पाठक फेरि पक्राउ

धादिङकी शोभा पाठक पक्राउ परेकी छन् ।

सोमबार दिउँसो काठमाडौं जिल्ला अदालत परिसरबाट पाठकलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।उनीविरुद्ध राजकुमार त्रिपाठीले साइबर कसूरमा जाहेरी दिएका थिए । पक्राउपछि पाठकलाई प्रहरी वृत्त स्वयम्भू लगिएको छ ।

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल: 
@gmail.com

boudhasanchar@gmail.com