कास्की अदालतले भन्यो- रवि लामिछानेलाई हिरासतमा सम्मानपूर्वक राख्नु

अन्य राष्ट्रिय

Posted by boudhasancharadmin on 2024-12-12 05:10:00 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 129


कास्की अदालतले भन्यो- रवि लामिछानेलाई हिरासतमा सम्मानपूर्वक राख्नु

सहकारी मुद्दा प्रकरणमा पक्राउ परेको रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धानको लागि ५ दिनको म्याद थप गर्दै अदालतले सम्मानपूर्वक राख्न भनेको छ ।

जिल्ला अदालत कास्कीले थुनुवाको मानव अधिकारको उल्लंघन नगर्न नगराउन भन्दै आदेश दिएको हो ।कास्की अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजालसले म्याद थप र मानव अधिकारको विषयमा आदेश दिएको हो। बिहीबार म्याद थप वहसका क्रममा विषय उठेपछि न्यायधिशले ‘ मानव अधिकारको उल्लंघन नगर्न नगराउन’ भन्दै आदेश दिएका हुन् ।

सोही इजलासले रविमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप गरेको छ ।

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल:

boudhasanchar@gmail.com