सम्पादक: कपिल उप्रेती
ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५
फोन नम्बर: +९७७-९८५१००१७२६
Posted by boudhasancharadmin on 2024-12-11 04:18:42 |
मोरङमा प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रंगेली नगरपालिका–८ दर्वेशाका ६५ वर्षीया ज्योतिदेवी अग्रवाल छन् ।उनलाई स्रोत नखुलेको ४७ लाख ४९ हजार रुपैयाँ नगदसहित मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको घरमा स्रोत नखुलेको नगद लुकाएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सम्पादक: कपिल उप्रेती
ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५
फोन नम्बर: +९७७-९८५१००१७२६