रेबिज लागेको कुकुर कसरी चिन्ने ?

अन्य राष्ट्रिय

Posted by boudhasancharadmin on 2024-12-09 05:15:25 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 98


रेबिज लागेको कुकुर कसरी चिन्ने ?

नेपालमा प्रत्येक ९ मिनेटमा एक जना बिरामीको रेबिजका कारणले मृत्यु हुन्छ । यसमध्ये पनि ८० प्रतिशत ग्रामीण क्षेत्रमा देखिने र ४० प्रतिशत बालबालिका हुने सरकारी तथ्याङ्क छ । 

रेबिज लागेका कुकुरले अत्यधिक र्‍याल काढ्ने, जे पायो त्यही टोक्ने, उत्तेजित हुने, थकित भएर बस्ने, आवाज परिवर्तन हुने, पछाडिको भाग पक्षाघात हुँदै जाने जस्ता लक्षण चिकित्सक बताउँछन् । रेबिज रोग कुकुर, बिरालो, फ्याउरो, न्याउरी मुसा, चमेरो वा अन्य जंगली जनवारहरूको टोकाइबाट सर्ने एक विषाणुजन्य प्राणघातक जुनोटिक रोग हो । यो रोग स्नायु प्रणालीलाई असर गर्ने चिकित्सक बताउँछन् । 

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल: 
@gmail.com

boudhasanchar@gmail.com