प्रचण्ड भन्छन् – सरकारले रविमाथि प्रतिशोधपूर्ण व्यवहार गर्‍यो

अन्य राष्ट्रिय

Posted by boudhasancharadmin on 2024-12-09 04:54:46 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 90


प्रचण्ड भन्छन् – सरकारले रविमाथि प्रतिशोधपूर्ण व्यवहार गर्‍यो

 माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका छन् ।

अदालतबाट दोषी ठहर नभएका व्यक्तिमाथि त्यसप्रकारको व्यवहार रोक्न उनले आग्रह गरे ।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु।’

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल: 
@gmail.com

boudhasanchar@gmail.com