एनपीएलमा सन्दीप लामिछानेले लिए पहिलो विकेट

खेलकुद राष्ट्रिय

Posted by boudhasancharadmin on 2024-12-04 03:59:55 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 156


एनपीएलमा सन्दीप लामिछानेले लिए पहिलो विकेट

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्ग्सका कप्तान सन्दीप लामिछानेले पहिलो विकेट लिएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान सन्दीपले लुम्बिनी लायन्सका साद विन जफरको विकेट लिएका हुन् । जफर १५ रन बनाएर आउट भए । एनपीएलमा सन्दीपको यो पहिलो विकेट हो । यसअघि दुई खेलमा विकेट विहीन रहेका थिए ।

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल:

boudhasanchar@gmail.com